
काठमाण्डु, १९ माघ– ९ किलो बढी सुनसहित एक व्यक्तिलाई पक्राउ परेका छन् ।
गएरति १२ः१० बजे अवतरण भएको फ्लाइ दुबईको विमानमा आएका यात्रुको साथबाट ९ किलो १ सय ३५ ग्राह अवैध सुन बरामद भएको हो । विमानस्थल भन्सारले चेकजाँच गर्ने क्रममा सुन भेटिएको थियो । फक्राउ पर्नेमा ३५ वर्षका मोहमद कमल महैगौब छन् ।
उनको साथमा क्यानेडाको पासपोर्ट भेटिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको भन्सारले जनाएको छ ।