टोखामा एक युवक मृत फेला

काठमाण्डु टुडे २०७९ माघ १४ गते १७:१८ मा प्रकाशित

काठमाण्डु ,१४ माघ- काठमाण्डुको टोखामा एक युवक मृत फेला परेका छन् ।

मृत्यु हुनेमा उदयपुर रितु गाउँपालिका९६ घर भएका ३६ वर्षीय हेम बहादुर जोगी रहेका छन। जोगी टोखा नगरपालिका-३ भुतखेल स्थीत आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

उनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us