
काठमाण्डु, १३ माघ- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका९३का ४५ वर्षीया शारदा चन्दको रहेकी छन। उनलाई गोदावरी नगरपालिका९३ स्थित भित्री सडक खण्डमा सुपप्र ०१९००९ प२३०८ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दीयको थीयो।
ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनायको छ। दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका९३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ ।
उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।