प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ १० गते ११:३५ मा प्रकाशित

काठमाण्डु ,१० माघ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भयको भेट वार्तमा क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us