उपसभामुखमा मुक्ताकुमारी यादवलाई मत हाल्न कांग्रेसको ह्वीप

काठमाण्डु टुडे २०७९ माघ ६ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,६ माघ– कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा भोली शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न ह्वीप लगाएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपसभामुखकी अर्की उम्मेदवार इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us