राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीबीच भेटवार्ता
काठमाण्डु टुडे २०७९ पुष २० गते १७:१६ मा प्रकाशित
भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको स्रोतले बताएको छ । तर राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने भेटवार्ताबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन ।