सिके राउत बालकोट पुगे

काठमाण्डु टुडे २०७९ पुष १० गते १५:३३ मा प्रकाशित

काठमाण्डु,१० पुस– जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी भएका छन ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । ओली निवास छिर्दै गर्र्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us