अब सबै चीज अघि बढ्यो: केपी ओली

काठमाण्डु टुडे २०७९ पुष १० गते १४:४३ मा प्रकाशित

काठमाण्डु,१० पुस– सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको ४ दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी भएका छन ।

अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब सबै चीज अघि बढ्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us