दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले आफ्नो अग्रता कायमै राखेका छन् ।

हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।

पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत प्रप्त गरेका छन भने नेकपा एमालेका शिवाकोटीले ९ हजार ३०५ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us