भारतीय अर्बपति झुनझुनवालाको निधन

काठमाण्डु टुडे २०७९ साउन २९ गते ११:३४ मा प्रकाशित

एजेन्सीभारतीय अर्बपति राकेश झुनझुनवालाको निधन भएको                                                                    ६२ वर्षीय झुनझुनवालाको ब्रिच क्यान्डी अस्पतालमा आइतबारनिधन भएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको

सेयर बजारका सफल व्यवसायी झुनझुनवालालाई भारतका वारेन बफेट भन्ने गरिएको थियो         पछिल्लो समय उनले आकाशएयर नामको एयरलाइन्स कम्पनी चलाएका थिए

सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालासंग . अर्ब डलर  सम्पत्ति                                             यसैबीच झुनझुनवालाको निधनमाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु: व्यक्त गरेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us