एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन २६ गते १५:५५ मा प्रकाशित

 

काठमाण्डु ,२६ साउन-हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जानारी दियको छ।

प्रहरीका अनुसार हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जानारी दियको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us