लोसपाका जिल्ला अध्यक्षसहित धादिङको सिंगो कार्य समिति राप्रपा नेपालमा प्रवेश

काठमाण्डु टुडे २०७८ फागुन २८ गते १८:०८ मा प्रकाशित
काठमाण्डु, २८ फागुन–  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का धादिङ जिल्ला अध्यक्ष नोरमान तामाङ, केन्द्रीय सदस्य निरवहादुर श्रेष्ठसहित जिल्ला कार्य समितिको सिंगो टिम राप्रपा नेपालमा समाहित भएको छ ।
शनिवार आयोजित एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले धादिङको सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us