संसद बैठक एक हप्ताका लागि स्थगित

काठमाण्डु टुडे २०७८ मंसिर २८ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् ।

मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us