राप्रपाको केन्द्रीय कमिटीको बैठकमा कमल थापाको कुर्सी खाली

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १५:१५ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– राप्रपाको बुधबार बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा सहभागी भएनन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापा सहभागी नभएका हुन् । उनी बैठकमा अनुपस्थित रहेपनि उनका लागि कुर्सी छुट्याइएको थियो । थापा अनुपस्थित भएकै कारण नेताहरु बस्ने रोमा उनको कुर्सी खाली रहेको तस्बिर सार्वजनिक भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us