सहमतिमा कार्यसमिति घोषणा गर्न ओली छलफलमा

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १२:३६ मा प्रकाशित

चितवन, १२ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफल थालेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us