ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरे : माधव नेपाल

काठमाण्डु टुडे २०७८ कार्तिक १३ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

शनिबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने– ‘पाँचै जनाले राजीनामा दिनुपर्छ भन्ने जुन अभिव्यक्ति हो त्यो न्यायापालिकाको स्वतन्त्र निर्णय गर्ने अधिकारमाथिको हस्तक्षेप हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us