गृहमन्त्री खाँण रुपन्देही जाँदै

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक – गृहमन्त्री बालकृष्ण खाँण सोमवार (आज) गृहजिल्ला रुपन्देही जाँदै छन् । खाँण दिवंगत कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा जान लागेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणको बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us