तिनाउ नदीमा १२ वर्षिय बालकको शव फेला

काठमाण्डु टुडे २०७८ असोज ८ गते १०:३७ मा प्रकाशित

रुपन्देही, ८ असोज – बुटवलको तिनाउ नदी किनारमा एक १२ वर्षिय बालकको शव फेला परेको छ ।

देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us