रौतहट, ५ असोज – रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ हुनेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी, काठमाडौँबाट रौतहट रात्रि बसमा जादै गरेका अवास्थामा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।
थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए ।