थप १५५८ जनामा संक्रमण, १० को मृत्यु

काठमाण्डु टुडे २०७८ असोज १ गते १६:१० मा प्रकाशित

काठमाण्डु, १ असोज– देशभर पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।

हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us