मदन–आश्रितको हत्या किन भयो?ः बादल थापा

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरेका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै भने, ‘मदन–आश्रितको हत्या ५० सालमा किन भयो त्यसको पछाडि राजनीतिक कारण छ’, ।

नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us