उपत्यकामा संक्रमितको संख्या ४ हजार नाघ्‍यो

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्येड ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us