
धनगढी, ८ चैत– धनगढी सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक षुरुषको मृत्यु भएको छ ।
श्रीमतीको उपचार गराउन आएका दार्चुला लेकम गाउँपालिका–२ का ४८ वषीएय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर लडेका थिए । उपचारका लागि पु¥याउँदा उनको मृत्यु भएको हो । मृतकको शव पोष्टमाटमका लागि शव गृहमा राखिएको छ।