निर्वाचन आयोग पुग्यो एमालेको विवाद

काठमाण्डु टुडे २०७७ चैत १ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, १ चैत– नेकपा एमालेको विवाद निर्वाचन आयोगमा पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us