गोपाल किराँती प्रचण्ड–नेपाल समूहमा !

काठमाण्डु टुडे २०७७ पुष १९ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, १९ पुस– नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गोपाल किराँती प्रचण्ड–माधव नेपाल समूहमा फर्कने भएका छन् ।
श्रोतका अनुसार किराँती र प्रचण्डबीच टेलिफोनमा कुराकानी भइसकेको छ । केही दिनभित्र भेटेर पार्टी एकताबारे वार्ता हुने श्रोतले जनायो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा असहमति जनाउँदै करिाँतीले छुट्टै समूह गठन गरेका थिए । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाzविभाजित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us