राष्ट्रिय अनुसन्धान विभागले भारी संख्यामा कर्मचारी माग्यो (सूचनासहित)

काठमाण्डु टुडे २०७६ पुष १८ गते ११:२२ मा प्रकाशित

काठमाण्डु , १८ पुस – राष्ट्रिय अनुसन्धान विभागले २३२ जना कर्मचारीको लागी विज्ञापन खुलाएको छ । विभागले लोकसेवाबाट सञ्चालन हुने सहायक सुचक पदको लागी खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको हो ।
आवेदन एस.एल.सी वा एस.ई.ई. उतिर्ण गरेकाले पौष २६ गतेभित्र राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np  मा लगइन गरी फारम भर्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us