मध्यराति अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १०:३२ मा प्रकाशित

डोटी, २४ बैशाख – डोटीको बडिकेदार गाउँपालिका–४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

सोमबार राति अज्ञात समूहले मान्नाकापडीस्थित वडाकार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us