सुन्तलाको व्यापार

काठमाण्डु टुडे २०७१ पुष ९ गते १३:१४ मा प्रकाशित

_MG_3605काठमाण्डुको नयाँबानेश्वर सड्कमा बिक्रीकालागी सुन्तला लिएर जादै फिरन्ते व्यापारी । अहिले सुन्तला फल्ने सिजन भएकोले अन्य फलफूल भन्दा सुन्तलाको माग बढी हुने गर्दछ । तस्वीरः राज श्रेष्ठ/काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us