महेन्द्र राजमार्गमा बाटो बिराएको एउटा गाडी
काठमाण्डु टुडे
२०७१ पुष ९ गते ११:३३ मा प्रकाशित
कुहिरोले राजमार्गका बाटो धुमल्लिएर घटना घट्दैछन ।
धन्य कसैको ज्यान गएन, कुहिरोले ५० मीटर भन्दा दुरी देखिदैन। ज्यान जोखिममा नराखि गाडी कुदाउनु होला। तस्विर- काठमाण्डू टुडे।