भुरुरु उडेर आइपुग्यो कोइली !

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते १३:२६ मा प्रकाशित

 

Nepal Airlines Twin Otter Arrives

चीन सरकारले अनुदानमा दिएको नेपाल वायुसेवा निगमको दोस्रो जहाज  “कोइली” सोमबार चीनबाट आइपुगेको छ । १८ सीट क्षमताको ‘वाई १२–ई’ जहाज अपरान्ह २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us