नरेन्द्र मोदी जापान गए

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ९:३२ मा प्रकाशित

नयाँदिल्ली, १४ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा गएका छन् ।
imagesउनी पाँच दिन जापान बस्ने छन् । मोदी भ्रमणलाई जापान र भारत दुवै देशले उच्च महत्व दिएका छन् ।

मोदीको यो भ्रमणलाई एसियामा चीनको बढ्दो प्रभाव रोक्ने प्रयासमा रुपमा हेरिएको छ ।  मोदी र जापानी अधिकारीबीच परमाणु सम्झौताबारे कुराकानी हुने चर्चा छ । तर भारतीय सञ्चार माध्यमले भने परमाणु सम्झौता मोदी भ्रमणको एजेण्डामा नरहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us