एमाओवादीसहित विपक्षीद्धारा संसद् अवरुद्ध

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ३:१५ मा प्रकाशित

काठमाण्डु, १३ भदौ- एकीकृत माओवादीसहित प्रतिपक्षी दलले व्यवस्थापिका संसद बैठक बहिस्कार गरेका छन् ।
caचारबुँदे सहमति कार्यान्वयन हुनुपर्ने, बाढीपीडितलाई राहत दिइनुपर्ने, २६ सभासद मनोनयन हुनुपर्ने लगायत माग राखेर विपक्षीले संसद अवरुद्ध पारेका हुन् ।

बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । यसअघि मंगलबारको बैठकमा एमाओवादीसहित विपक्षीले सत्तापक्षलाई ४ बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक सहमति गठनका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए । बैठक अाइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us