पुनरावेदन न्यायाधीसको नाम सिफारिस

काठमाण्डु टुडे २०७१ भदौ १० गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १० भदौ – न्याय परिषद्को वैठकले मुख्य न्यायाधीशको लागि १६ जनाको नाम सिफारिस गरेको छ ।

courtपरिषद्ले १६ वटै पुनरावेदन अदालतमा रिक्त रहेको पदको लागि न्यायाधीशको नाम सिफारिस गरेको हो ।

न्याय परिषद्ले बलराम विष्ट, केदारप्रसाद चालिसे, दिपकुमार कार्की, तेजवहादुर केसी, पुरुषोत्तम भण्डारी, शम्भुवहादुर खड्का, गिरिराज पौडेल, सारदाप्रसाद घिमिरे र पोषनाथ शर्मा छन् ।

यस्तै मिरा खड्का, बमकुमार श्रेष्ठ, डम्वरवहादुर शाही, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र टंकवहादुर मोक्तानको नाम पनि सिफारिस भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us