मोदीले दिए कमल थापालाई ५ मिनेट

काठमाण्डु टुडे २०७१ साउन १९ गते ६:४५ मा प्रकाशित

काठमाण्डु , १९ साउन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने समय पाएका छन् ।

Kamal-Thapaतीन दलको सिन्डिकेट भन्दै संसदमा हंगामा मच्चाउँदै आएका अध्यक्ष थापाको स्वरलाई मत्थर मार्न सरकार र तीन दलको प्रयासमा भेटघाटको समय जुराई दिएका हुन् ।

अध्यक्ष थापासँग मोदीले अपरान्ह ४ बजे होटल ह्यातमा ५ मिनेट छोटो भेट गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us