आदिकविले नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम गरे – सभामुख नेम्बाङ

काठमाण्डु टुडे २०७१ असार २९ गते ५:०८ मा प्रकाशित

subasकाठमाण्डु, २९ असार –सभामुख सुवासचन्द्र नेम्बाङले आदिकविले नेपाली भाषाको माध्यमबाट सम्पूर्ण नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न ठूलो योगदान गरेको बताएका छन् ।

भानुजयन्तीका अवसरमा नेम्वाङ्ले आचार्यको  सदैव उच्च सम्मानका गर्नुपर्ने बताए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकमा बसोवास गर्ने सम्पूर्ण जाति समुदायका बीचमा सहयोग र सद्भाव कायम गरी नेपाललाई व्यावहारिक रूपमा अघि बढाउन सकेमा आदिकविप्रति गरेको सम्मान सार्थक हुने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us