परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ असार १० गते १२:५९ मा प्रकाशित

काठमाण्डु, १० असार – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७० चैतमा सञ्चालित स्नातक तह सिभिल इन्जिनियरिङ (पूर्वाञ्चल क्याम्पसबाहेक) तेस्रो वर्ष प्रथम खण्ड नयाँ पाठ्यक्रम नियमित तथा पुनः परीक्षाको परीक्षाफल मङगलबार प्रकाशन गरिएको छ ।

परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us