गुगल ग्लास यस्तो

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १०:०८ मा प्रकाशित

google-glassकाठमाडू – गुगलले १८ वर्षभन्दा माथिका मानिसहरुलाई लक्षित गरी गुगल ग्लास बजारमा ल्याएको छ । १८ वर्षभन्दा मुनिकालाई यो प्रतिबन्ध छ ।

यसको मूल्य १ हजार ५ सय अमेरिकी डलर अर्थात करिव डेढ लाख रुपैयाँ तोकिएको छ । यस अघि यस्तै प्रकारको गुगल ग्लासको मूल्य ८ हजार अमेरिकी डलर थियो ।

यो चश्मा लगाउनेको आँखाको इशारामा तस्वीर खिच्नुका साथै स्मार्ट फोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्राविधिक काम गर्न सकिनेछ । यसको प्रयोग तस्वीर पठाउन र सामाजिक सञ्जालमा पनि हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us