
काठमाण्डु, २७ फागुन –उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरी प्रधान कार्यालयको निरिक्षण गर्ने भएका छन् ।
मंगलवार बिहान गौतमले काठमाण्डुको नक्सालमा रहेको प्रधान कार्यालय निरिक्षण गर्ने उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए ।
गृहमन्त्रीले निरिक्षकपछि शान्ति सुरक्षा चुस्त पार्न केही निर्देशन दिने भएका छन् ।