आहा रारामा एपीएफविरुद्ध सहारा भिड्दै

काठमाण्डु टुडे २०७० फागुन २४ गते ३:२२ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २४ फागुन –पोखरामा जारी आहा रारा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपीएफ बिरुद्ध पोखराको सहारा क्लव भिड्दै छन् ।

यी दुइ टोली रंगशालामा आमने सामने हुने छन् ।

हिजोको खेलमा संकटाले जावलाखेललाइ पराजित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us