दुई अध्यादेश पास गर्दै संसद बैठक एक साताका लागि स्थगित

काठमाण्डु टुडे २०७० फागुन २ गते १०:२४ मा प्रकाशित

New Banesworeकाठमाण्डु, २ फागुन – दुई वटा अध्यादेश पारित गर्दै व्यवस्थापिका संसदको बैठक एक साताका लागि स्थगित भएको छ ।

शुक्रबारको संसद बैठकले बिनियोजन अध्यादेश २०७९ र २०७० पारित गर्दै आउँदो ९ गते शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us