बधाई

काठमाण्डु टुडे २०७० माघ २ गते ३:४७ मा प्रकाशित

shahrukh_khan_deepika_padukoneभारतको मुम्बईमा आयोजित स्क्रीन पुरस्कार समारोहमा शाहरुख खान र दीपिका पादुकोण । शाहरुखले ‘चेन्नाई एक्सप्रेस’बाट र दीपिकाले ‘रामलीला’ फिल्मबाट उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको पुरस्कार पाए । तस्विर : एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us