बस दुर्घटना २९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १२ गते ९:५३ मा प्रकाशित

बैंकक, १२ पुस–थाइल्यान्डको फेल्चाबुन प्रान्तको लाम साक जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
थाइल्यान्डको राजधानी बैंककको उत्तर–पूर्वी पर्ने सो स्थानमा  नयाँ वर्ष मनाउने क्रममा  यात्रा गरिरहेका ४० यात्रु सवार रहेका एक बस बिहीबार मध्यराति दुर्घटनाग्रस्त भएको हो ।
सो बस लोम साक जिल्लाबाट थाइल्यान्डको उत्तरी भागमा पर्ने चिआङ्ग राई प्रान्तमा गइरहेको बताइएको छ । सो प्रान्तका प्रहरी प्रमुख सुकिट समानाकाअनुसार प्रारम्भिक अनुसन्धानबाट बसचालक निदाएको हुनाले सो दुर्घटना भएको पाइएको छ ।
दुर्घटना भएको उक्त बस करिब ५० मिटर तल गहिराईमा खसेको जनाइएको छ । सो स्थानबाट २८ जनाको शव निकालिएको र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समानाले जानकारी दिए ।
यस घटनामा घाइते भएका धेरैको अवस्था चिन्ताजनक भएको पनि प्रहरी स्रोतले प्रष्ट पारेको छ । तर बसमा विदेशी नागरिक भने नभएको पनि सुकिटले जानकारी दिए ।
प्रहरीका अनुसार सो दुर्घटनाको उद्धारकार्यमा एकसय भन्दा बढी प्रहरी, सैनिक र सर्वसाधारण नागरिकको सहभागिता रहेको छ ।
चालीस जना यात्रु बोकेर गइरहेको सो बस दुर्घटनाको क्रममा ध्वस्त भएको यातायात मन्त्री चादचार्ट सित्ताहिपुन्टले बताए । गत अक्टोबरमा उत्तर पूर्वी थाइल्यान्डमा भएको एक बस दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

a; b’3{6gf @( hgfsf] d[To’

a}+ss, !@ k’;–yfONofG8sf] km]Nrfa’g k|fGtsf] nfd ;fs lhNnfdf ePsf] a; b’3{6gfdf sDtLdf @( hgfsf] d[To’ ePsf] 5 .

        yfONofG8sf] /fhwfgL a}+sssf] pQ/–k”jL{ kg]{ ;f] :yfgdf  gofF jif{ dgfpg] qmddf  ofqf ul//x]sf $) ofq’ ;jf/ /x]sf Ps a; laxLaf/ dWo/flt b’3{6gfu|:t ePsf] xf] .  

         ;f] a; nf]d ;fs lhNnfaf6 yfONofG8sf] pQ/L efudf kg]{ lrcfª\u /fO{ k|fGtdf uO/x]sf] atfOPsf] 5 . ;f] k|fGtsf k|x/L k|d’v ;’ls6 ;dfgfsfcg’;f/ k|f/lDes cg’;Gwfgaf6 a;rfns lgbfPsf] x’gfn] ;f] b’3{6gf ePsf] kfOPsf] 5 .

        b’3{6gf ePsf] pQm a; sl/a %) ld6/ tn ulx/fO{df v;]sf] hgfOPsf] 5 . ;f] :yfgaf6 @* hgfsf] zj lgsflnPsf] / Pssf] c:ktfndf pkrf/sf] qmddf d[To’ ePsf] ;dfgfn] hfgsf/L lbP .

         o; 36gfdf 3fOt] ePsf w]/}sf] cj:yf lrGtfhgs ePsf] klg k|x/L ;|f]tn] k|i6 kf/]sf] 5 . t/ a;df ljb]zL gful/s eg] gePsf] klg ;’ls6n] hfgsf/L lbP .

        k|x/Lsf cg’;f/ ;f] b’3{6gfsf] p4f/sfo{df Ps;o eGbf a9L k|x/L, ;}lgs / ;j{;fwf/0f gful/ssf] ;xeflutf /x]sf] 5 .

  rfnL; hgf ofq’ af]s]/ uO/x]sf] ;f] a; b’3{6gfsf] qmddf Wj:t ePsf] oftfoft dGqL rfbrf6{ l;Qflxk’G6n] atfP . ut cS6f]a/df pQ/ k”jL{ yfONofG8df ePsf] Ps a; b’3{6gfdf sDtLdf @) JolQmsf] d[To’ ePsf] lyof] . /f;;÷PPkmkL

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us