पर्साको बिरुवागुठी गाविसबाट औराहा तर्फ जान लागेको यात्रुबसको छतमा जोखिमपूर्ण रुपमा बसेका स्कूले बिद्यार्थीहरु । तस्विर : कृष्णउदास खनाल, रासस