राष्ट्रपतिबाट निर्वाचन अवलोकन

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ७:०४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर–राष्ट्रपति रामवरण यादवले काठमाडौं क्षेत्र नम्बर– ५ स्थित कान्ति क्लब मतदान केन्द्रको निरीक्षण गर्नुभएको छ । राष्ट्रपति यादव पैदलै हिँडेर शीतल निवासबाट कान्तिक्लब मतदान केन्द्र पुगेका थिए।

राष्ट्रपति यादवले आफू लोकतान्त्रिक पृष्ठभुमीको व्यक्ति भएकोले चुप लागेर बस्न नसकेर चुनावको गतिविधि हेर्न बाहिर निस्किएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us