अहिले कस्तो छ ?

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ३:०६ मा प्रकाशित

Prachanda@Hospitalएमाओवादी अध्यक्ष प्रचण्ड ओखलढुंगा बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै । चुनाबी सभामा जाँदै गर्दा एमाले निकट चालकले बसलाई भीरबाट खसाएर हत्या योजना बनाएको एमाओवादीको आरोप छ । तस्विर : काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us