काठमाण्डुको गोंङ्गवुस्थित नयाँ बसपार्कबाट गन्तव्य तर्फ जाँदै गरेको बस । वैद्य माओवादीले आह्वान गरेको बन्दमा सवारी साधन फाट्टफुट्ट मात्रै चलेका छन् । तस्विर : काठमाण्डु टुडे