बम आतंक
काठमाण्डु टुडे
२०७० कार्तिक १० गते ३:५४ मा प्रकाशित

नेपाली काँग्रेस दाङ जिल्ला पार्टी कार्यालयमा आइतवार विहान शंकास्पद बस्तु फेला परेपछि परिचालित नेपाली सेना । बम डिस्पोजल टोलीले परीक्षण गर्दा विग्रेको टर्चलाइट फेला परेको थियो । तस्विर : फेसबुक