सस्तोमा पाइयो
काठमाण्डु टुडे
२०७० असोज २ गते ४:३९ मा प्रकाशित

काठमाण्डुको रामशाहपथ स्थित सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य सामान किन्दै सर्वसाधारण । चाडपर्वलाई लक्षित गर्दै सरकारले मंगलबारदेखि शुरु गरेको पसलमा बजार मूल्य भन्दा सस्तोमा सामान पाइन्छ । तस्विर : काठमाण्डु टुडे