बधाई छ
काठमाण्डु टुडे
२०७० भदौ २८ गते ९:१२ मा प्रकाशित

मगर राष्ट्रिय मुक्तिमोर्चाको कार्यक्रममा शुक्रबार युवा राष्ट्रिय खेलाडी बिमल घर्तीमगरलाई सम्मान गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड । उनले आठौं साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा निर्णायक गोल गरेका थिए । तस्विर : काठमाण्डु टुडे