मुद्दा खारेज गर
काठमाण्डु टुडे
२०७० भदौ २८ गते ६:५५ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाण्डु अगाडि शुक्रबार धर्ना दिदै एनेकपा माओवादीका नेता देवेन्द्र पौडेल लगायत । द्वन्द्वकालका घटना व्युँताएर आफ्ना नेता कार्यकर्ताहरु विरुद्ध मुद्दा चलाएपछि एमाओवादी आन्दोलित भएको छ । तस्विर : दिनेश श्रेष्ठ